ऐश्वर्या र सलमान संगै काम गर्न सक्दैनन् किन ?


सेलिब्रेटी नेपाल काठमाडौँ
salman-khan__aishrya
नायक सलमान खान र नायिका ऐस्वर्या संगै काम गर्दैनन् उनिहरुले संगै काम गरेको चलचित्र हम दील दे चुके सनम सुपर हिट भएको थियो त्यस पश्चात यो जोडी लाइ दर्शकले संगै हेर्न पाएका छैनन् । अब फेरी यो जोडी संगै पर्दामा देखिने सम्भावना छैन १९९९ मा रिलिज भएको फिल्म हम दील दे चुके सनमको समयमा यी जोडी प्रेममा थिए । करिब दुइ बर्ष यो जोडीले संगै रोमान्स गरेका थिए । स्क्रिन र अफ स्क्रिनमा यो जोडी निकै नै चर्चित थियो । प्रेम सम्बन्ध टुटे पश्चात यो जोडीको आमना सामना पनि भएको छैन । अहिलेका हट केक नायक सलमान र चर्चित नायिका ऐश्वर्याले संगै कुनै फिल्ममा काम गर्ने हो भने त्यो फिल्म हेर्ने दर्शकको निकै भिड लाग्न सक्छ । फिल्मले राम्रो व्यापार पनि गर्न सक्नेछ तर यो जोडीको पर्सनल इगोले गर्दा ब्यबसायिक रुपमा समेत असर गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.