दिनेश डिसी निर्देशक समाजको सचिब नियुक्त


सेलेब्रिटी नेपाल पौष ७- आफ्नो आन्तरिक कारण बताउंदै नेपाल चलचित्र निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिए पछि रिक्त रहेको स्थान महासचिवको जिम्मेवारी दिनेश डिसीलाई दिइएको छ । गत कात्तिक १ गते मनोनित हुदै कार्यसमिति सदस्यमा मनोनित गरिएका डिसीलाई सचिव एम.एस. अग्रजको प्रस्तावमा महासचिव बनाईएको हो । सुक्रबार बसेको कार्य समिति बैठकले सह–कोषाध्यक्ष राजु केसीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । स्रोतका अनुसार रिक्त डिसीको सदस्य पद र राजुको सह–कोषाध्यक्ष पदमा अर्को पटक बस्ने कार्यसमिति बैठकले उपयूक्त ब्यक्ति चयन गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.