अब बलिउडमा गोविन्दाको छोराको पालो किक २ मार्फत डेब्यु गर्दै


सेलिब्रेटी नेपाल मुम्बई
गोबिन्दाको फ्यान हरु निकै नै छन् एक समय कमेडी हिरोको रुपमा जमेका गोबिन्दाका छोराले अब बलिउडमा डेब्यु गर्ने भएका छन सलमान खानको किक २ मार्फत गोविन्दका छोरा यसबर्दन आहुजाले डेब्यु गर्ने भएका हुन् ।
govinda-son
हाल यशवर्धनले फिल्ममेकर साजिद नाडिवालाको मार्केटिङ् टीममा रहेर काम गरिरहेका छन् । उनि अब सलमान खान स्टारर चलचित्र ‘किक’को सिक्वेलमा देखिनेछन् । यश हालै लण्डनबाट फिल्म मेकिङ् कोर्ष पुरा गरेर मुम्बई फर्केका हुन् । उनले लण्डनमा अभिनय र निर्देशनको ज्ञान हासिल गरेका थिए । आगामी दिनमा पनि उनि अभिनय सिक्न अमेरिका जाँदैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.