कंगना ऋतिक बिबादले उग्र रुप लिंदै


अभिनेत्री कंगनाले एउटा अन्तर्वार्तामा अभिनेता ऋतिक रोशनलाई संकेत गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि सुरु भएको कंगना–ऋतिक विवादले उग्र रूप लिएको छ । प्रहरीले अनुसन्धान थालेपछि यो विषयमा अनेक कुरा बाहिर आएका छन् । कंगनाले आफ्नो इमेल ह्याक गरेर ऋतिकले फसाएको आरोप लगाइरहेकी छिन् भने ऋतिक कंगना कारण आफ्ना काम बिग्रिएको आरोपमा अडिग छन् ।
kangana ritik
उनले कंगनाले लगाएका आरोपको खण्डन गर्दै आएका छन् । यही विवादमा जोडिएका छन् कंगनाका पूर्वप्रेमी अध्ययन सुमन । अध्ययनले मात्र होइन, उनका बाबुआमाले पनि कंगनाले तन्त्रमन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्ययनका बाबुले त कंगनाले फोनमा आफूसँग अपशब्द बोलेको आरोपसमेत लगाएका छन् । यी सबै शृंखलाका कारण ऋतिक–कंगना विवाद तत्काल अन्त्य नहुने अनुमान छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.