सेलिब्रेटी नेपाल काठमाडौँ 
कुनै बेला प्रेमपत्र बोलको गीत बाट चर्चामा आयका गायक अनिल सिंहको नयाँ भिडियो बहुमुल्य जीवनमा बोलको भिडियो सार्बजनिक गरेका छन् । प्रेम दिवसको अबसरमा यु ट्युब तथा टेलिभिजन मार्फत सार्बजनिक गरिएको हो। सुरेन श्रेष्ठ र वर्षा राउत लाइ फिचरिंग गरिएको भिडियोलाइ बिक्रम अधिकारीले निर्देशन गरेका हुन् भने सुदिप श्रेष्ठले खिचेका हुन् यु ट्युबमा हाइरेज नामका च्यानल मार्फत सार्बजनिक भएको हो।

प्रेम दिवसको अबसरमा थुप्रै नेपाली भिडियो सार्बजनिक भएका छन् । ती मध्येमा अनिल सिंहको प्रस्तुत भिडियो पनि उत्कृस्ट बनेको छ ।



							
							
							
							
							
							