प्रेम दिवस टार्गेट चलचित्रको मिठो मिठो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
माघ २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चलेछ बतास सुस्तरी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।’मिठो मिठो’बोलको सार्वजनिक गीतलाई प्रदिप भारद्धाजले लेखेका हुने भने संगित बिकाश चौधरीले भएका छन् । डेविड शंकर र आकांक्षा बस्यालको स्वरमा रहेको यो गीतमा नायक प्रमोद भारद्धाज र नायिका सुष्मा कार्कीलाई फिचरिंग गरिएको छ । स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले निर्माण गरेको यो चलचित्रका संबादहरु अहिले निकै चर्चामा रहेका छन् ।
Chalecha-batas
चलचित्रलाई सब्बु सुबेदि र अनिला खड्काले निर्देशन गरेका हुन ।प्रेमकथामा निर्माण भएको यो चलचित्रले लब स्टोरी चलचित्र हेर्ने दर्शकलाई हालसम्म ल्याउने निर्माताको भनाई छ । निर्माता प्रदिप भन्छन् ‘चलेछ बतास सुस्तरी’ जस्तो लभ स्टोरी चलचित्र हालसम्म नेपालमा बनेको छैन् ।
भिडीयो हेर्नुस्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.