मंजिताको प्रेममा पागल बन्दै ह्यार्री


नेपाली सांगीतिक बजारमा नव प्रवेशी गायक कलाकारका साथै अभिनय गर्ने युवा पुस्ताको प्रवेश पनि बढेको छ । कुनै बेला परिवार बाट कला क्षेत्रमा लाग्न लाइ प्रोत्साहन नभयर नव प्रवेशी हरुको रुची पनि कम हुने गर्दथ्यो आजकल घर परिवार बाट पनि कला क्षेत्रमा लाग्नको लागि आफ्नो छोरा छोरी लाइ हौसला प्रदान गर्न थालेका छन् ह्यारी गौतमको पनि मोडलिंगमा प्रवेश भएको छ ।
samir-manjita
गायकबिशाल अधिकारी र पूर्ण कला बि.सी.को स्वर रहेको गीत पागल प्रेमीको हालै बुटवल र पाल्पाको रमणीय स्थान हरुमा छायांकन सम्पन्न भएको छ । शो गीतमा मोडल ह्यारी लाइ समिर क्षेत्रि,मंजिता के.सी र कमला कार्कीको अभिनय रहेको छ । उक्त भिडियोलाइ प्रदिप कंडेलले निर्देशन तथा छायांकन गरेका छन् ।
Harry-kamal

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.