चैत्र ३०गते देखि खुल्ने गोप्य नोटवुक को पोस्टर सार्बजनिक


सेलेब्रिटी नेपाल पौष ४- प्रज्ञा फिल्म्स को ब्यानर मा प्रज्ञा जोशीको निर्माण तथा योगेश घिमिरे को निर्देशन रहेको चलचित्र नोटवुक यहि आउँदो चैत्र ३०गते बाट देश ब्यापी रिलिज हुने भयको छ  चलचित्रको फस्टलुक हालै  सार्वजनिक गरिएको छ ।

चलचित्रमा जीवन लुइटेल,निता ढुंगानाको मुख्य अभिनय रहेको छ । अवको ५० बर्षपछिको नेपालको अवस्था चित्रण गर्न खोजेको यस चलचित्रमा वसन्त सापकोटको संगीत रहेको छ ।