सन्ध्याको आशातीत भिडियो हे भगवान


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीतको बजार नभय पनि बजार खोज्ने हरुको कमि छैन याँहा संगीत बजारमा भबिस्य खोज्ने हरुको कमि पनि छैन । नव प्रवेशी युवा युवतीको आकर्षण बढे संगै नेपाली म्युजिक भिडियो निर्माण बढेको छ । हालै मात्र गायिका जानु आलेको स्वरमा रहेको हे भगवान बोलको गीतको भिडियो छायांकन भएको छ आशिष अविरलको संगीत रहेको गीतको भिडियो लाई नबिन श्रेष्ठ र जीवन आलेले खिचेका हुन् भने किरण चामलिंगले निर्देशन गरेका छन् ।सुजन रघुबंशीको कोरियोग्राफी रहेको भिडियो हाल सम्पादनमा रहेको छ । मोडल सन्ध्या भट्टराईको अभिनय रहेको भिडियोबाट एक्टर सन्ध्या निकै नै आशाबादी रहेकी छिन भन्छिन ‘मैले आधा दर्जन भिडियोमा अभिनय गरे यसबाट ज्यादै नै आशाबादी छु ।’
Sandhya-Bhattarai-hot