कलाकारितामा जम्दै बलराम भिडियोबाट अब चलचित्र तर्फ


सेलिब्रेटी नेपाल काठमाडौँ
मानिसको मन चंचल हुन्छ एकै कुरामा मात्र मानिस खुसि बन्न सक्दैन मान्छेका इच्छा अनेक हुन्छन । नेपाली युवा युवती हरुको कला क्षेत्रमा लाग्ने चाहना पनि बढ्न थालेको केहि बर्ष अघि कलाकारितामा आफ्नो भबिस्य देख्ने युवा युवती हरु भेट्न गार्हो हुन्थ्यो । अहिले विभिन्न उधेस्य बोकेर कलाकारितामा लाग्न चाहने मानिसहरु भेटिन्छन् कला क्षेत्रमा लागेर कोहि दाम कमाउन चाहन्छन् । भने कोहि नाम कमाउन र कोहि कोहि नाम र दाम दुवै कमाउन चाहन्छन् ।Blram-bhurtelएक सफल ब्यबसायी बलराम भुर्तेल लाइ पनि कलाकारिताको नशाले छोई सकेको छ उनि आफ्नो व्यापार ब्यबसाय बाट समय निकालेर सुटिंग लाइ समय दिने गर्छन । उनि भन्छन मलाई दाम कमाउनु होइन नाम कमाउनु छ । उनलाई आफु लाइ धेरै दर्शकले चिनुन भन्ने लाग्दछ । गायक स्वरूप राज आचार्यको न सुनाइ देउ उनका चर्चा हरु बोलको गीतमा अभिनय गरेर कलाकारिता क्षेत्रमा प्रवेश गरेका भुर्तेलले त्यस पछी प्रमोद खरेल,रजीना रिमाल,सन्तोष रुचाल लगायत गायक गायिकाको गीतमा अभिनय गरि सकेका छन् । अब चलचित्रमा अभिनय गर्ने उनको योजना रहेको छ ।
हेर्नुस उनि अभिनित भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.