सेलेब्रिटी नेपाल मंसीर ३०- आफ्नो आन्तरिक कारण बताउंदै नेपाल चलचित्र निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिएका छन् । करिव दुइ महिना अगाडी देखि नै राजिनामा दिने मनस्थिति वनायता पनि निर्देशक समाजले आयोजना गरेको घले गाउको वर्कसपलाइ प्रत्यक्ष असर पुग्ने देखेर कार्य समितिको सदस्य गरेको अनुरोधलाइ स्वीकारेर दुइ महिना पछि राजिनामा दिएको उप्रेतीले वतायका छन् ।निर्देशक समाजको प्रवक्ता समेत रहेका उप्रेतीले कार्यसमितीको काम गर्ने शैली चित्त नबुझेर राजिनामा दिएको बताएका छन् । केही समय अगाडी देखि निर्देसक समाजका कार्यसमितिका एकपछि अर्को सदस्यहरुवाट राजिनामा आउन थालेपछि महासचिव उप्रेतीको राजिनामालाइ अर्थपुर्ण रुपमा हेरीएको छ । अझै केही पधाधिकारिले राजिनामा दिन सक्ने सम्म जानकारी प्राप्त हुन आएको छ । समाज ले गरेको वर्कशप अगाडीनै कोषाध्यक्ष राकेश मानन्धरले राजिनामा दिईसकेका थिए । उनको कार्यभार सह-कोषाध्यक्ष राजु केसीले सम्हाल्दै आएका छन् ।
सम्बधित पोस्टहरु
चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक
काठमाडौं । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा...
‘जुनाः एक व्यथा’ ‘मोटिभेसनल’ फिल्म हो: निर्देशक जीवन
काठमाडौं । म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ ले पुरा गरिदिएको छ । ‘जुनाः एक व्यथा’ यही...
दीपिकाको आफ्नो सपना ‘मायाबी’
काठमाडौँ। अभिनेत्री दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट...
‘युनिभर्सल सुपरस्टार २०२५’ मा छानिए ४ विजेता
काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र...
चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र ‘सुम्निमा’ बन्ने
काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी...
कर्णालीका आम नागरिकको कथा ‘लाज शरणम्’
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का कलाकार अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले...