हमेशा को पोस्टर सार्बजनिक


 सेलेब्रिटी नेपाल मंसिर२९-छविराज प्रोडक्शन र रेखा फिल्मस्को संयुक्त व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’को फस्ट लुक सार्वजनिक भएको छ ।
चैत्र ३० गते लाई रिलिज डेट तोकेको  चलचित्रको निर्देशन सबिर श्रेष्ठले  गरेका हुन् । चलचित्रमा रेखा थापा, सविन श्रेष्ठका साथमा नव नायक नरेन खड्काको अभिनय रहेको  छ ।

सबिर श्रेष्ठ ले निर्देशन गरेको कसले चोर्यो मेरो मन सफल भयको थियो उक्त चलचित्र रेखा फिल्म्स कै ब्यानरमा निर्माण भयको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.