एनबी महर्जनले तोरी लाहुरे बनाउन लागे



सेलेब्रिटी नेपाल मंसिर२९-थुप्रै चलचित्रमा द्धन्द निर्देशन गरेर वजार मार्फत निर्देशकको रुपमा आएका एन बी महर्जनले नयाँ चलचित्र तोरी लाहुरेको निर्देशन गर्ने भएका छन । सुवास थापा र गजित बिष्ट तोरी लाहुरे वन्ने यो चलचित्र कमेडी हुने निर्देशक महर्जनले बताय । चलचित्र आगामी पौष ९ गते देखि सुटिङमा जादैछ । कृष्ण आचार्यले लेखेको कथामा दिनेश डिसी, शुशिल पोखरेलको पनि अभिनय रहने छ ।चलचित्रमा सन्तोष राज र एक नयाँ व्याण्डको संगीत रहने बताईएको छ भने छायाँकन निरज कँडेलले गर्दैछन् । यो चलचित्रको सम्पूर्ण सुटिङ काठमाण्डौमा नै गरिने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.