सेलेब्रिटी नेपाल मंसिर २७–त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले साहित्यिक कार्यमा समर्पित ११ देशका १३ जना नारीस्रष्टालाई नेपाली भाषाको साहित्यिक दूत मनोनीत गरेकोछ ।विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।रीतादेवी सुवेदी म्यानमा, निहारिका लक्ष्मी शाही जापान र मुना नेपाल श्रेष्ठ ओमानका लागि नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका हुन् ।त्यसैगरी निर्मला परिवेश राई ब्रुनाई, सन्ध्या रेग्मी भियतनाम, कोपिला राई र प्रगती राई द.कोरिया, अनुराधा पौडेल फ्रान्स र सीता बराल पोर्चुगलको नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका छन् ।
सम्बधित पोस्टहरु
गुर्जा गाउँको ग्रामीण परिवेश समेटिएको चलचित्र ‘सारथी’ को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। कुमार गजुरेल निर्देशित सिनेमा ‘सारथी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बानेश्वरको एनबी सेन्टरमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र...
एसिया मोडेल फेस्टिभलमा नेपालको सफलता, सदिक्षा श्रेष्ठले जितिन् उपाधि
सेलिब्रेटी नेपाल। दक्षिण कोरियामा सम्पन्न प्रतिष्ठित एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ। फेस अफ नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी सदिक्षा श्रेष्ठले दर्जनौं प्रतिस्पर्धीलाई पछि...
शिवमको निर्देशनमा ‘सेतो कोट’ बन्ने,पूजा र अशोकको मुख्य भूमिका
सेलिब्रेटी नेपाल। शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको...
‘सिन्दुरे जात्रा’को टिजरमा प्रेम र धोका
सेलिब्रेटी नेपाल । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।...
नेपाल ग्लोबल फिल्म फेस्टिभल हुँदै, विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने
सेलिब्रेटी नेपाल । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल (NGFF) २०२७ को तयारी तीव्र पारिएको...
‘हनुमान अंश’को सक्सेस पार्टी मन्दिरमा : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन
सेलिब्रेटी नेपाल। कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो । करिब १...



