जीवन र निताको धुन बैशाख १८ बाट बज्ने ट्रेलर सार्बजनिक (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बैशाख १८ गते बाट अल नेपाल सार्बजनिक प्रदर्शन गर्ने मितिका साथ चलचित्र ‘धुन’ को आफिसिएल ट्रेलर सार्बजनिक गरिएको छ । चैत्र ६ गते प्रदर्शन हुने भनिएको चलचित्र प्राबिधिक कारणले गर्दा स्थगित गरिएको थियो साँगितिक प्रेम कथा चलचित्र ‘धुन’ कृष्ण पौडेलले निर्देशन गरेका हुन् । कृष्णको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’ ले दर्शक मन जित्नेमा निर्माण युनिट आशाबादी रहेको छ । मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ । Dhoon-final-poster
जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको चलचित्रलाइ कृष्ण आचार्यले लेखेका हुन् चलचित्रमा संगीत लक्की सिटौलाको रहेको छ । चलचित्र लाइ बिरेन्द्र भट्टले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.