शशीको मुसुक्क हास्ने बानि (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
प्रतिक्षित चलचित्र मध्य एक रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ को पहिलो भिडियो सार्बजनिक भंएको छ । सार्बजनिक गीत “मुसुक्क हास्ने तिम्रो बानीले..” बोलको गीतमा शब्द र संगीत स्वप्निल शर्माको रहेको छ भने गायनमा स्वप्निललाई श्रेया सोताङले साथ् दिएकी छिन् ।
Hostel-Returns
सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित यस चलचित्र आगामी बैशाख २५ देशभर प्रदर्शनमा आउने भएको छ । सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्रमा हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.