नाइ नभन्नु ल ३ को ट्रेलर सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
प्रतिक्षरित चलचित्र “नाइ नभन्नु ल ३” को प्रदर्शन मिति जनिक आए संगै चलचित्र आफ्नो ट्रेलर हिजो सार्बजनिक गरेको छ । संगित, ड्रामा र इमोस्नलले भरिपुर्ण प्रोमोमा नाई नभन्नु ल का अघिल्ला सिक्वेलका केही दृष्य र संवाद पनि देख्न सकिन्छ ।
Nai-nabhannu-la-3
वान टाईम सिनेमा प्रालीको व्यानरमा बनेको चलचित्रको ट्रेलरमा नायक जिवन लुईटल, नायिका रिचा सिंह ठकुरी, अनुभव रेग्मी र सुज्ञानी भटराई देखि लिएर ६ जोडी समाबेश छन् भने चलचित्रको पोस्टरमा ४ जोडी मात्र अटाइएका थिए ।
नव निर्देशक मुस्कान ढकाल निर्देशित यस चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभब रेग्मी, संचिता लुईटेल, सुरजसिंह ठकुरी, संयम पुरी, आश्मा डीसी र सफला भटराईको मुख्य भुमिका रहेको छ । चलचित्रमा संगित बसन्त सापकोटाले भरेका छन् चलचित्रलाई सफल निर्माता बिकाश आर्चायले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.