सौगात मल्ल कालो (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
छ वटा बिषय बस्तु बोकेको भनिएको चलचित्र ‘षडङ्ग’ को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा प्रियंका कार्की, सौगात मल्ल लगाएत कलाकार फिचरिंग गरिएको छ ।
Shadanga
सुरज सुनवारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई समिर सुनवारले निर्माण गरेका हुन् । चैत १३ मा अल नेपाल प्रदर्शनमा आउने यस चलचित्रमा सौगात र प्रियंका सहित अनुप बराल, सौरमराज तुलाधर, विजय लामा, नविन मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.