ऋषि धमला अब सिनेमामा ‘हाउ फन्नी’


(सेलिब्रेटी नेपाल) काठमाडौँ
क्यामेरा देखिनको लागि एक दम इच्छित पत्रकार ऋषि धमला अब चलचित्रमा पनि देखिने भएका छन् पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’ मा पत्रकार ऋषि धमलाले पनि अभिनय गर्ने भएका छन् । निर्देशक निलु डोमा शेर्पाका अनुसार स्क्रिप्टमा ऋषि जस्तै क्यारेक्टर आबस्यक परेर ऋषि धमला लाइ प्रस्ताब गरेको र उनले सजिलै स्वीकारेको बताईन्।
Rishi-Dhamala-how-funny
निलुकै कथा र परिकल्पना रहेको चलचित्रमा आङ नुरु शेर्पा(फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाले लगानी गरेका छन् । चलचित्रमा अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणालगायतको पनि अभिनय रहेको छ । सान बस्न्यातको लेखन रहेको चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शैलेन्द्र श्रेष्ठको संगीत र हरि हुमागाईको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.