सेलेब्रिटी नेपाल मंसीर २५ -माघ ५ का लागि रिलिज डेट तोकियको चलचित्र कलिउडको फष्टलुक पोष्टरहरु सार्बजनिक गरिएको छ । यस अघि नै दुई वटा ट्रेलर रिलिज भै सकेको छ आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ कलाकार पायल थापा र बिष्णु कार्की यो चलचित्रका मुख्य पत्र हुन । १४ बर्षे मिडिया अनुभब संगालेका संचार कर्मी नवराज आचार्यले यो चलचित्र बाट निर्देशनमा हात हालेका हुन् ।
सम्बधित पोस्टहरु
चलचित्र पत्रकार संघ मकवानपुरले गर्यो वाग्ले, फागो र अधिकारी पुरस्कृत
हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ । संघले शनिबार एक...
चलचित्र पत्रकारिता दिवस धनगढीमा विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौ। चलचित्र पत्रकार संघ नेपाल, कैलालीले २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ शनिबार विविध कार्यक्रममार्फत धनगढीमा मनाएको छ। ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग...
‘लालीबजार’ निर्माणको घोषणा, दशैंपछि छायांकन
काठमाडौ। ´जात्रा` श्रृङ्खलामार्फत चिनिएको ब्यानर षट्कोण आर्टसले नयाँ फिल्म लालीबजार निर्माण गर्ने भएको छ। यसपटक उक्त टिमले पहिलोपटक बाहिरी ब्यानरसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेको हो। यम थापाको लेखन तथा निर्देशन रहने...
‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै: अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा
काठमाडौं। नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो...
‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने
काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको...
‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
काठमाडौ। अगामी जेठ ९ गतेबाट प्रदर्शनको तयारीमा चलचित्र ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले...