अन्दिता बनिन् आइटम गर्ल (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
अन्तराष्ट्रिय रुपमा हुने ड्रग्सको खेतिलै बिषय बस्तु बनाएर निर्माण भएको चलचित्र “जंगबहादुरको कोट” को अफिसल ट्रेलर सार्बजनिक भएको छ । प्रदर्शनको मिति तय नगरिएको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन् ।
Jangbahadurko-Coat
अनुप बराल, बिमलेस अधिकारी, बिस्व बस्नेत, सुचित्रा आचार्य, रश्मि भट्ट लगाएत कलाकारको अभिनाय रहेको चलचित्रमा अन्दिता केसी आइटम गर्लको रुपमा देखा परेकी छिन् । सार्बजनिक ट्रेलरमा नेपाल र अष्ट्रेलियाका दृष्य हेर्न पाइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.