शिवभक्तको सामाजिक उपन्यास धारादी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बिक्रम सम्बत २००४ साल चैत्र २ गते पाल्पा जिल्लाको राम्दी भन्ने ठाउँमा जन्मिएका साहित्यकार शिवभक्त शर्माको नयाँ उपन्यास ‘धारादी’ बजारमा आएको छ । ३५ वर्ष सरकारी सेवामा बिताएका शिवभक्त शर्माको यस अघि थुप्रै कथा संग्रह,कविता संग्रह र उपन्यासहरु प्रकाशनमा आइ सकेका छन् ।
गोरखा दक्षिणबाहुबाट समेत सम्मानित शर्माको सामाजिक उपन्यास हो ‘धारादी’यस उपन्यासमा हराएको काकाको बारेमा भतिजले खोज्दै हिंडदाको कथा लाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।shibhabhakta-sharmaशिवभक्त शर्मा साहित्यकार मात्रै नभई उनि एक कुशल समाजसेबी पनि हुन् । एम.पी.एच सम्म अध्ययन गरेका शर्माले थुप्रै कथासंग्रह, मुक्तक तथा कवितासंग्रहहरु समेत प्रकाशित गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.