छिटो बलि दिनेले छिटो मुक्ति पाउने (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गोल्डेन याक इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको नेपाली चलचित्र ‘झिग्राना’को अफिसियल ट्रेलर रिलिज भएको छ । एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई यस चलचित्रमा उतारिएको छ ।
Zhigrana
सस्पेन्स र थ्रिलर जनराको चलचित्रको ट्रेलरमा निकुन श्रेष्ठ र मेनुका प्रधानको बोल्ड दृश्य समाबेश गरिएको छ भने चलचित्रमा पासांग लामाको लेखन तथा निर्देशन रहेको छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.