गायिका रेखा शाहको ग्ल्यामरस अवतार (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गायिका रेखा शाहले आफ्नो चर्चित गीत ‘सिमसिमे पानी’को नयाँ म्यूजिक भिडियो हालैमा सार्वजनिक गरेकी छिन् । रेडियो नेपालमा २१ बर्ष अघि नै यस गीत बाट चर्चा बटुलेकी गायिकाले गीतलाई पुनः रेकर्ड गरेर नयाँ म्यूजिक भिडियो बनाएकी हुन् ।
Sim-sime-panima
नेपाली गीत भएता पनि हलिउड स्वरुपमा ढालिएको भिडियोमा घोडालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको पाईन्छ । नेपाली सांगीतिक जगतमा अत्यन्त रुचाइएको यस गीतको नयाँ भिडियोमा गायिका रेखालाई ग्ल्यामर अवतारमा देखाइएको छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा; शब्द, संगीत स्वंय गायिकाकै रहेको छ भने नयाँ भिडियोमा रेखासहित अमिर शेखको अभिनय देख्न पाइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.