यस्ती छिन हवल्दार सुन्तली हेर्नुस ट्रेलर


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चैत्र २७ लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘हवल्दार सुन्तली’ युनिट प्रचार प्रसारमा उत्रिएको छ केहि दिन पहिलो आफ्नो गीत सार्बजनिक गरेर चर्चा पाएको चलचित्रले पहिलो ट्रेलर पनि सार्बजनिक गरेको छ । छविराज ओझाले निर्माण गरेको चलचित्र लाइ ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।
Hawldar-suntali-poster
छविराज प्रोडक्सन बाट नेपाली रजत पटमा नायिकाको रुपमा भित्रिएकी शिल्पा पोखरेलको दोस्रो चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पा को साथमा दुइ नायक सबिन श्रेष्ठ र किशोर खतिवडाले मुख्य भूमिका निभाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.