जिबनको माया प्रिपेड र पोस्पेड (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चैत १३ गतेलाई आफ्नो प्रदर्शनको मिति तोकेको चलचित्र ‘भूलभूलैया’ले आफ्नो अर्को डान्सिङ नम्बरको भिडियो सार्बजनिक गरेको छ । “माया राम्रो डबल सिम..” बोलको गीतको भिडियोमा नायक जिवन लुइँटेल र नायिका निता ढुङ्गाना फिचररिङ छन् ।
Bhulbhulaiya
सुशिल कार्की, सुरेश गौतम र मणिराज कार्कीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र यस गीतमा प्रल्हाद तिल्सिना र मल्लिका कार्कीले स्वर दिएका छन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । त्यसै गरि गीतका लागि शब्द राजेन्द्र थापाले कोरेका छन् भने बसन्त सापकोटाले संगीत भरेका छन् । दिनेश कुमारको प्रस्तुती रहेको चलचित्रलाई शिवम अधिकारीले लेखेका छन् साथै चलचित्रलाई बाबु श्रेष्ठले क्यामेरामा कैद गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.