अब लिएर आए ध्रुव


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बाल्यकालदेखिको गायक बन्ने सपना बोकेका ध्रुव डिवानले अन्तत आफ्नो सपनालाई साकार बनाएरै छाडे । नयाँ गायकको रुपमा आफुलाई स्थापित गर्दै उनीले आफ्नो पहिले सांगितिक एल्बम सार्वजनिक गरेका छन् । बुधवार राजधानीमा आयोजित एक कायक्रमका बिच पप–रक गायक तथा र्यापर रोबिन तामाङ, गायक सञ्जय श्रेष्ठ लगायतले ध्रुबको पहिलो सांगितिक एल्बम ‘अब’ को बिमोचन गरे ।
dhurba-Singer
‘मरेकी छे’, ‘ससुराली घर’, ‘ओठको हाँसो’, ‘पुलुक्कै हेर्ने’, साथै ‘मरेकी छे’ र ‘ओठको हाँसो’ को दुई ईन्स्टुमेन्टल भर्सन गरी जम्मा ६ वोटा गीत समाबेस गरिएको अब गायक ध्रुवको एकल एल्बम हो । एल्बममा रमेश अधिकारी र बिनोद नकर्मीले आफ्नो संगीत र शब्द दिएका छन् ।
dhurba-d1

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.