वन वेको शिर्ष गीत सार्बजनिक (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
One-Way
निर्माता संघका अध्यक्ष समेत रहेका पुराना तथा सफल निर्माता राज कुमार राईले निर्माण गरेको चलचित्र ‘वन वे’ ले आफ्नो शिर्ष गीत सार्बजनिक गरेको छ । फागुन १ गते बाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा रविन एन्ड द न्यू रिभोलुसनको स्वर तथा संगीतमा तयार पारिएको छ । सुरजसुब्बा नाल्बोले निर्देशन गरेको यस चलचित्रमा रविन तामाङ, करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ, माला लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् । सार्बजानिक उक्त गीतले चलचित्रको बिषयलाई प्रस्तुत गरेको छ भने चलचित्रमा प्रदिप भट्टराइको लेखन; हरि लामा, दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छायांकन रहेको छ भने बिपिन मल्लको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.