हास्य प्रस्तोता देखि गायकसम्म शिशिर भण्डारी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा चर्चित शिशिर भण्डारीले फिल्म तथा टेलिफिल्ममा काम त गरेका हामी सबैलाई थाहा छदैछ तर यिनले गीत पनि गाउँछन् भन्ने हामीलाई थाहा नहुन सक्छ । गीत गायन मात्र नभई यिनले म्युजिक भिडियोलाई निर्देशन पनि गरेका छन् ।
Sishir-Bhandari
हास्य प्रस्तुतिमा रुचाइदै आएका शिशिर ‘छाडी गयौ..’ बोलको गीतबाट एक साथ गायक, म्युजिक भिडियो निर्देशक र सम्पादक बनेका हुन् । बिकास चापागाई, कृष्ण हुमागाई, अप्सरा गौतम र शिरस सिवाकोटीको अभिनय रहेको यस गीतमा अप्सरा गौतमको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.