नम्रता श्रेष्ठ अब गायिका पनि (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Namrata-Shrestha-soul-sister
माघ १ गतेलाई आफ्नो प्रदर्शनको मिति तोकेको चलचित्र ‘सौल सिस्टर’ले एक गीत रिलिज गरेको छ । नम्रताको आफ्नै कम्पनी हाइली हाइले निर्माण गरेको यस चलचित्रको “बिस्तारै बिस्तारै…..” बोलको गीत नम्रताकै श्वोरले सु-सजीत गरिएको हो । प्रशान्त रसाइलि को निर्देशनमा बन्न लागेको चलचित्रमा नम्रता बाहेक राजेश हमाल, दिपक शर्मा, सकुन्तला विद्या, रबिन देशराज लगाएत कलाकारहरुको अभिनय पाइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.