मुख्य सहायक निर्दशकबाट मोडलसम्म सत्यराज चौलागाई


(सेलिब्रेटि नेपाल) काठमाडौँ
अन्जु पन्तको स्वरमा सजिएको अर्को गीतको भिडीयो सार्बजनिक गरिएको छ । ‘मेरो माया…’ बोलको गीतमा चलचित्र “नाइके” का मुख्य सहायक निर्दशक सत्यराज चौलागाई मोडलका रुपमा देखा परेका छन् भने भिडीयोलाई चलचित्र “नाइके” कै निर्दशक नेत्र गुरुङले निर्दशन गरेका छन् ।
satyaraj-chaulagai-anju-panta
नगेन भण्डारीको शब्द तथा महेश खड्काको संगीत रहेको गीतलाई ओपेरा टुनसले बजारमा ल्याएको छ । त्यसै गरि अर्जुन तिवारीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोमा मेघा के.सी., सुनिता गैरे, रबि भट्टराईको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.