ईश्वरको “काली मोरीले” सार्वजानिक


(सेलिब्रेटि नेपाल)काठमाडौँ
ishwor-pokhrel
अष्ट्रेलियामा बस्दै आएका नेपाली गायक ईश्वर पोख्रेलको पछिल्लो अल्बम ‘आरुषी’मा रहेको गीत “काली मोरीले”को भिडियो सार्वजानिक भएको छ । सुमधुर स्वरका धनि ईश्वरको आवाज रहेको उक्त गीतलाई शिव पलाशले कोरेका छन् भने अहिलेका बेस्त संगीतकारका रुपमा आफ्नो छबि बनाएका संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् । जीवन भट्टराई र हर्षिका श्रेष्ठको अभिनय रहेको भिडियोलाई योर स्टाइल इन्टरटेन्मेन्टले तयार पार्नुका साथै नितिन चन्दले आफ्नु क्यामेरामा कैद गरेका छन् साथै विकास धमला र राजिव भुषालले उनलाई सहयोग गरेका छन्, तेस्तै नितिन चन्दनै निर्देशन र निर्मिता रहेको यस गीतमा रञ्जन इशानको संगीत संयोजन रहेको पाईन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.