केकी बागमतिमा गितार बजाउदै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली म्युजिक भिडियोमा हिट तर चलचित्रमा जम्न नसकेकी नायिका केकी अधिकारी यति खेर साउथ ईन्डियन चलचित्र ‘बागमती’मा अभिनय गर्नमा ब्यस्त छिन्। चलचित्र ‘बागमती’मा एउटा गितारिष्टको भूमिकामा देखिएकी केकीले गितारिष्टको भूमिकामा साउथ इन्डियन चलचित्रमा अफर आएपछि गितारको कोर्स समेत गरेकी थिईन्।
Keki-Adhikari-Bagmati
नेपालको तर्फबाट अभिनेता राजेश हमाल र शिव श्रेष्ठले समेत अभिनय गरेको चलचित्रको ६० प्रतिशत सुटिङ सकिएको छ। हाल चलचित्रको काठमाडौं, भक्तपुर, किर्तिपुरलगायतका विभिन्न स्थानमा सुटिङ भईरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.