पुजाको पुजा बजारमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पुजा न्यौपानेको गीति एल्बम पुजा सार्बजनिक भएको छ। उक्त एल्बममा ५ गीत समाबेश गरिएको छ। सलल सलल,न तिमीले जित्यौ,सयौं ढाट तिन गीत मा रमेश अधिकारीको शब्द रहेको छ भने मनका कुरा बानी पोखरेलको शब्दमा तयार भएको छ भने एक गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रहेको छ भरत सिटौला,राजन इशान, राम सिटौला र अर्जुन नेपालीको संगीत समाबेश पुजाको सलल सलल बोलको गीतको भिडियो पनि निर्माण भएको छ। बिन्दबाशिनी म्युजिकले बजार ब्यबस्थापन गरेको पुजाको एल्बम पुजा लाई श्रोताले मन पराइ रहेका छन्।
Pooja-neupane
पुजाको एक मात्र एल्बम निस्कदा पनि उनि अहिले स्टेज कार्यक्रमहरुमा ब्यस्त हुन थालेकी छिन। अब उनि चलचित्रमा गीत गाउने तयारीमा रहेकी छिन। आफ्नो बाबाको सपोर्टको कारण उनि लाई सफलता मिलि रहेको छ। बाबाको कारण केहि सी.डी.बिक्री गरेर आफ्नो लगानी पनि उठाई सकेको उनि बताउछिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.