अरुण थापा



अरुण थापा
जन्म-२००८ साल
जन्म स्थान-कलकत्ता ,इन्डिया
पिता-गन्जु थापा
मृत्यु-२०५६ श्रावण ५
अरुण थापा ३ वर्षको हुदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थाले उनि नेपाल मै हुर्किय बढे र पढे। उच्च शिक्षा दार्जलिंग बाट गरे पढाई  सकेर पुन नेपाल फर्के र सांगीतिक करियर सुरु गरे। नारायण गोपाल गोपाल योन्जन उनका पारिवारिक साथी हरु थिय ।उनको पहिलो सांगीतिक सुरु वात कलेज बाट भयको हो ।उनको करियर को सुरुवात को हिट गीत जति माया लाय पनि हो ।अरुण थापा ले थोरै संख्यामा मात्रै गीत गायक छन् जति गायक छन् प्राय सबै हिट छन्।

अरुण थापाका  2 ओटा सोलो एल्बम बजार मा आए अरुण र द बेस्ट अफ अरुण दुवै एल्बम नेपाली श्रोता माझ निकै नै चर्चित भयो हाल सम्म पनि अरुण थापा का  गीत ले संचार माध्यममा राम्रै स्थान पाउने गर्दछ।

उनका हिट गीत हरु

रितुहरुमा तिमी हरियाली बसन्त हौ
भुलु भुलु लाग्यो मलाई
साँझको जुन संगै
चोट के हो व्यथा के हो
जति माया ले पनि
भुलु भुलु लग्यो मलाई
आँखाको नीद खोसी लाने
जिन्दगि के छ र आखिर
अरु संग नजोख मलाई
दोष कसैलाई दिन चाहन्न

http://youtu.be/AS7ypGNG4Wo

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.