किन बज्यो मनमा मिठो धुन ?(भिडियो)


रक्की धासुको संगित र शब्दमा रहेको ‘आँशुको कसम’ एल्बममा समाबेश पुस्कर सुनुवारको स्वरमा रहेको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। “किन बज्यो मनमा मिठो धुन किन लाग्यो राम्रो रातको जुन पाउजुको छमछम सुन्छु किन तालमा म पनि परे कतै उनको माया जालमा” यो गीतको भिडियो सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको हो।
Laxman-Sonika
जसन नायकले निर्देशन गरेको भिडियोमा लक्ष्मन बन्जारा,सोनीका बास्तोला र दिनेशको अभिनय रहेको छ। पोखरामा छायांकन गरिएको भिडियोलाई जितेन्द्र नेउपानेले खिचेका हुन्। एउटा केटिको पछी दुइ जना केटा हरु परेका हुन्छन अन्तमा त्यो केटि अर्कैको हुन्छ यहि कुरा लाई भिडियोमा देखाउन खोजिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.