रंग बैजनी शिर्ष गीत सार्बजनिक (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि पुन चलचित्रमा फर्किएका छन्। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कटलाई उनका छोरा सशांक प्रधानले खिचेका हुन्। शम्भु प्रधानले निर्देशन गरेको उनको १४ औं चलचित्र ‘रंग बैजनी’को शिर्ष गीत सार्बजनिक गरिएको छ। गीतमा चलचित्रका प्रमुख पात्र नायक दिक्पाल कार्की, नायिका गरिमा पन्त र सुमिना घिमिरे लाई फिचर गराईएको छ।
Rang-Baijani
मङ्सिर १९ गते सार्बजनिक प्रदर्शन हुने चलचित्र लाई नाम अनुसार रंग हरुको समिश्रण गरिएको छ। भर्खरै सार्बजनिक शिर्ष गीतमा लाई पनि कलर फुल बनाइएको छ। दीप प्रधानको संगीतमा दीप प्रधान र शितल मोक्तानको आवाज रहेको गीतमा शब्द तथा कोरियोग्राफी नुतन प्रधानको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.