सम्बधित पोस्टहरु
भीम र सरुको ‘ड्रीम गर्ल’ मा राहुलको फरक तिन अवतार (भिडियो)
काठमाडौँ। गायक भीम बिस्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समाबेश छ। श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीत ‘ड्रीम गर्ल’...
सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’ (भिडियो)
काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप...
कल्पनाको तीज गीतमा शान्तीको बेदना
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुको लागी पनि बिसेष महत्व हुने गर्दछ। तीज नजिकदैं गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भईरहेका छन्। तीजको गित भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने...
सहिमा र तेजुलाको तीज गीत भिडियो सार्वजनिक
काठमाडौं । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अमर वान्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा रहेको छ। ‘पाउजु बजाऊँदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको...
धर्मेन्द्र र राज के गोस्वामीको ‘एउटा यात्रा’ सार्वजनिक (भिडियो)
गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।
पुजनको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक
काठमाडौं । गायिका पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत छ । गायिका काफ्लेले तीजमा हर्षोल्लासका साथ मनाउनुपर्छ भन्ने भाव व्यक्त...