संचारकर्मी सुदिप अब निर्देशक पनि


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सुदिप पोखरेल सञ्चार जगतमा नौलौ नाम हैन । राजधानीका दर्जनौ रेडियो र टेलिभिजनमा पनि आफनो दम्बार प्रस्तुती दिएर श्रोता र दर्शकको मन लोभ्याएका उनी अब निर्देशक बनेर आफनो निर्देसकिय क्षमतामा अब्बल भएको समेत साबित गरिदिएका छन । सन १९९८ मा उदपुरमा जन्मिएका सुदिपले राजधानीका हिमालयन टेलिभिजन, न्यूज २४,नेपाल टेलिभिजनमा काम सकेका सुदीप अब भने म्यूजिक भिडियो निर्माणमा लागेका उनी अहिले रेडियो रियाजमा कार्यरत छन ।
sudeep-model
उनै सुदिपले निर्माण गरेको म्यूजिक भिडियो भिड बिच भेटिएला चर्चाको शिखरमा छ ।च क्रपानी तिमल्सिना को स्वर र संगीत अनि महेश बाबु तिमल्सिना को शब्द मा सजिएको भिड बिच भेटिएला बोल को उक्त गित मा सुनिल भट्ट , रुपक थापा र दृस्टी कटुवाल का साथ मा बाल कलाकार सम्राट तिमल्सिना को अभिनए हेर्न सकिन्छ ।उक्त एल्बमलाई एउटा मिडिया ले बजार मा ल्यएको हो। एल्बममा ९ वटा गीत र एउटा म्युजिक ट्रयाक रहेको छ ।हाल बिभिन्न टेलिभिजन हरु र युट्युबमा निकै चर्चित बनेको उक्त गीत मा बिछोदिएर फेरी भेट भएका प्रेमी प्रेमिका को कथा लाई निकै नया किसिमले प्रस्तुत गरिएको छा ।

रबि लामाको छायांकनमा भिडियो तयार भएको हो भने सम्पादन पनि उनले नै गरेका छन।फ्ला ईअस ब्याक को प्रयोग निकै सटिक लाग्छ। भिडियोमा प्रमुख कलाकार सुनिल भट्ट हाल एच टिभीमा कार्यरत हुन भने दृष्टु कटुवाल ब्लु क्रस हस्पिटलका नर्स हुन भने रुपक वेभ डिजायनर हुन।

प्रस्तुती कूल तामाङ

Copyright © 2012 - 2026 | All Right Reserved.