शिल्पाको पछी पछी दुनिया (भिडियो)


छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र लज्जाको प्रोमो सार्वजनिक भएको छ। सार्वजनिक प्रोमोमा लभ,रोमान्स र एक्सन देखाइएको छ। आउदो कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र मार्फत थुप्रै म्युजिक भिडियोमा काम गरि सकेकी मोडल शिल्पा पोख्रेल नायिकाको रुपमा डेब्यु गर्दै छिन।
Lazza-poster
चलचित्रलाई यस अघि श्रीमान र महसुस निर्देशन गरेका निर्देशक नवल नेपालले निर्देशन गरेका हुन्। चलचित्रमा शिल्पासंगै आर्यन सिग्देल,मिथिला शर्मा,किरण केसी लगायतको अभिनय रहेको छ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.