लोक गायक सरोज गोपालको निधन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
saroj-gopalदेउराली उकाली चढेर,नक्कली लाई भगाइ लग्यो झिल्केले जस्ता सुपर हिट गीतका गायक सरोज गोपाल बज्राचार्यको गय राति निधन भयो। पोखरा १ बगर स्थित निवासमा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो। लामो समयदेखी मधुमेय र उच्च रक्तचापका बिरामी रहेका बज्राचार्य विषेशत लोकगीतमा दख्खल राख्दथे बज्राचार्यले लामो समयसम्म रेडियो नेपालको पोखरा स्थित क्षेत्रिय प्रशारण केन्द्र र केही समय माछापुच्छ्रे एफएममा पनि काम गरेका थिए। परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको आजै दाहसंस्कार गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.