नातिकाजी पुरस्कार र सम्मान दिइने


सेलेब्रिटी नेपाल मंसिर १०-गीत संगीत को क्षेत्र मा योगदान पुर्याउँदै आयका ९ जना स्रस्टालाई यस बर्षको नातिकाजी संगीत सम्मान र पुरस्कार प्रदान गरिने भयको छ। नातिकाजी स्मृति समाजको हालै बसेको बैठक मा गीतकार बिश्व बल्लभ र संगीतकार बुलु मुकारुंग लाई नातिकाजी संगीत पुरस्कार दिने निर्णय गरियको हो। त्यस्तै गरि नातिकाजी नवप्रतिभा पुरस्कार गायिका संगीता शाक्य र गायिका एवं संगीतकार रिता महर्जन लाई प्रदान गरिने छ। गायक माणिकरत्,गीतकार कालीप्रसाद रिजाल, गीतकार एवं कलाकार नीर शाह,म्युजिक नेपालका निर्देशक सन्तोष शर्मा र गीतकार उन्नति बोहरा शिलालाई नातिकाजी विशेष संगीत सम्मान दिइने निर्णय गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.