चलचित्र ए टी एम लाई संचार मन्त्रालय द्वारा प्रदर्शनमा रोक



सेलेब्रिटी नेपाल मङ्सिर ९-यो देश नेपाल बिचित्र को छ।जसलाई जे नगर्नु भन्यो त्यो गर्नै पर्ने त्यसले भोलि कस्तो प्रभाब पर्छ सोच्दै नसोच्ने अब चेत आउ छ कि भन्यो कहिले नसुध्रिने नेपाली बजार र नेपाली सिने कर्मी कहिले हु बहु नक्कल गर्ने कहिले समाज ले पचाउनै नसक्ने दृश्य समाबेश गर्ने अब यो परिपाटी लै कसले रोक्ने चलचित्र भित्र मात्र सेन्सर होइन पोस्टर पनि सेन्सर हुनु जरुरि छ। अहिले बजार सहर गल्लि मा देखियको चलचित्र ए टि एम को पोस्टर देखेर नाक खुम्चाउँदै हिड्ने हरु देरै भेटियका छन्।
चलचित्र एटिएम ले अश्लिलताको पराकास्टा नाघेको कारण केहि समय अगाडि आलोचित बनेको थियो।सेन्सर बोर्डले धेरै ठाउमा कैची चलाए पछि र व्लू फिल्ममा देखाइने जस्ता दृष्य हटाउन आदेश दिए पनि नहटाइ प्रर्दशन मा ल्याएको कारण सुचना तथा सन्चार मन्त्रालयले प्रहरि प्रशाशनलाइ आदेश दिइ सधैको लागी बन्द गराएको छ । चलचित्र को पहिलो शो मा गुण सिनेमा मा हाम्रा प्रतिनिधि पुग्दा चलचित्र हेर्ने केहि टिन एज का केटा हरु मात्र थिय। एक जना पनि महिला र अलि पाको उमेर का दर्शक थियनन के टिन एज का केटा हरु ले मात्र चलचित्र हेरेर चलचित्रको लगानी उठ्छ?स परिवार बसेर चलचित्र हेर्न सक्नु पर्छ चलचित्रका कलाकार र दर्शक संगै बस्दा अड फील गर्छन कि गर्दैन त नायिकाले भन्ने प्रश्न पनि उठ्न थालेको छ नेपाली समाजमा  अनि हाम्रो चलचित्र प्रति कसरि गौरभ गर्ने चलचित्र कर्मि हरुले सोच्नै पर्छ। केहि दिनको लोकप्रियता र केहि मुनाफा हेरेर मात्र हुन्न आफ्नो पहिचान पनि हेर्नु जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.