नारायण थापाको स्वर र संगीतमा ‘तिमिलाई नै’ सार्वजनिक


काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक गरिएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ । भिडियोमा यसराज गराच र प्रतिक्षा काफ्ले फिचर्ड छन्।

सार्वजनिक भिडियोमा कृष्ण रसालको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.