(सेलिब्रेटी नेपाल) काठमाडौँ <नेपाली गीत संगीत तथा चलचित्रको बजार पाईरेसीको कारण निकै नै खस्कि रहेको छ। पाईरेसी रोक्ने र कला संस्कृति संगै श्रस्टाहरु लाई बाच्ने आधार बनाउने उदेस्यका साथ बिजय गोपाल दलिको अध्यक्षतामा १० जनाको समूह मिलेर डाउनलोड सेन्टर नेपाल नामक कम्पनीको स्थापना भएको छ। करिब १ दर्जन चलचित्रको निर्माण,निर्देशन तथा करिब २०० जति चलचित्रको भी सी डी बजार ब्यबस्थापन गरि सकेका बिजय गोपाल दलिको यो नयाँ कार्यले खस्किएको बजारलाई केहि मात्र भए पनि राहत दिने उनको बुझाई रहेको छ। देश भर १००० वटा डाउनलोड सेन्टर खोल्ने उदेस्य कम्पनीको रहेको छ। डाउनलोड सेन्टर बाट दर्शक तथा स्रोता हरुले निश्चित शुल्क तिरेर गीत तथा भिडियो डाउनलोड गर्न सक्नेछन।
सम्बधित पोस्टहरु
विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार
काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...
‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलमा जोडीए विजय बराल
काठमाडौँ। ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघर स्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन्...
निताको ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा
काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट सिनेमा अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । सिनेमाको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले...
‘पुष्पा २’ को गीत ‘किसिक’ सुनेर दर्शक रिसाए
हिन्दी गीत सुनेर दर्शकले भने- यस्तो गीत सुनेर चप्पलले हान्छन् एजेन्सी। अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को गीत ‘किसिक’ हालै सार्वजनिक गरिएको छ। पहिलो फिल्म...
‘नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सब’ मा सहभागिताको लागी आव्हान
काठमाडौं। ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ मा सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजकले आव्हान गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुनेछ । कलेज अफ...
बेगमको ‘गाह्रो छ हो’ थप परिमार्जन भएर दोश्रो सिजन आउंदै
काठमाडौँ । हाँस्य टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने भएको छ । सोमबार काठमाडौंको अनामनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रोमो सार्वजनिक गरियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना...