अन्तत लाग्ने भो देश भर ए टि एम



सेलेब्रिटी नेपाल मंगसिर ७-निर्देशक यादव सिलवाल द्वारा निर्देशित चलचित्र ए टी एम निर्माण क्रम देखि नै धेरै बिबादित बन्न पुगेको थियो अश्लिल दृश्य हरु समाबेश र अपाच्य शब्द हरु राखेको भनेर धेरै बाट आलोचना भोगेको चलचित्र अन्तत सोह्र वर्ष माथिका दर्शक ले पाउनेभयका छन्। सेन्सर बोर्ड बाट एडल्ट सरटिफिकेट पायको चलचित्र यो सुक्रबार बाट देश भरका चलचित्र घर बाट एक साथ प्रदर्शन मा आउन लागेको हो। दिनेश थापा आफै निर्माता नायक रहेका ले उनि ले नायिका हरु संग निकै रोमान्स गरेको प्रोमो तथा रिलिज भिडियो मा देख्न सकिन्छ। नायक दिनेशका अलावा जिया के सी र सबिना कार्की को पनि मुख्य भूमिका रहेको छ। नायक थापाले भने”नराम्रो काम गरेको होइन तर गलत प्रचार गरियको हो”चलचित्र त्यस्ता हेर्न नमिल्ने सामग्री नभयको उनि बताउछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.