अशिश्माको मनमा कोही अर्कै बसेछ (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अशिश्माको मनमा कोही अर्कै बसेछ………………… सुमन गुरुङको स्वर, शब्द र संगीतमा तयार भएको किन किन बोलको गीतको भिडियो हालै मात्रै सार्वजनिक भएको छ। अहिलेका चर्चित सिनेमेट्रोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको यो मेलोडी गीतमा मोडल रन्जन रिजाल र आशिष्मा नकर्मि देखिएका छन्।
Ashishma-ranjan
भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका हुन् भने भिडियाको सुटिङ राजधानीको फर्पिङ र बालाजु क्षेत्रमा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.