‘राता मकै’ को जन्म दिनमा सम्मान तथा हास्यव्यंग्य छलफल


(सेलिब्रेटी नेपाल) काठमाडौँ
किरण के सी ‘राता मकै’ले आज आफ्नो जन्म दिनको अबसरमा हास्यव्यंग्यमा के छ भन्ने सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि रंग पत्रकार पुस्करलाल श्रेष्ठ र हास्यव्यंग्य कलाकार राम सेखर नकर्मीलाई सम्मान समेत गरेका छन्।Dipak-raj-haribansha
असार १५ गते आफु जन्मेको हुनाले प्रत्येक बर्ष दहि चिउरा खाने कार्यक्रम र हास्यव्यंग्य सम्बन्धि अन्तरक्रियाको आयोजना गर्दै आइ रहेका छन्। कार्यक्रममा बरिस्ट कलाकार मदन कृष्ण श्रेष्ठ,हरिबंश आचार्य,दिपक राज गिरि,दीपा श्री निरौला,जितु नेपाल लगाएतले आफ्नो मन्तब्य राखेका थिए।
Hasya-byang-mahotsab

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.